बिएल संवाददाता
बलिउडका अभिनेता अक्षय कुमार र अभिनेत्री ट्विंकल खन्ना चर्चित अभिनेत्रीमध्ये एक हुन्।
उनीहरूलाई देख्दा लाग्छ, जाेडी पर्फेक्ट छ। तर कुनै समय यही जाेडी विवादमा आएकाे थियाे।
दुई बच्चाहरू आमाबाबु बनिसकेका उनीहरूकाे सम्बन्ध राम्राे थिएन। जसकाे कारण थियाे, अभिनेत्री प्रियंका चाेपडा।
सन् २००३ मा अक्षय कुमारले प्रियंका चोपडासँग 'अन्दाज' फिल्म खेलेका थिए।
फिल्म ब्लकबस्टर हिट भयाे तर सबै जनाकाे ध्यान उनीहरूमा खिचियाे। मानिसहरूले उनीहरूकाे जाेडीलाई यतिधेरै रूचाएका थिए कि उनीहरूले एक वर्षमा तीन फिःम साथमा खेले।
उनीहरूले जति हिट फिल्म गर्न थाले। त्यतिनै उनीहरूबीच केही सम्बन्ध रहेकाे कुरा फैलिन थाल्याे।
आफ्नाे श्रीमानसँग अभिनेत्रीकाे नाम जाेडिरहँदा ट्विंकल भने त्यस कुरालाई अफवाह बताइरहेकी थिइन्।
तर जब उनले अक्षयलाई प्रियंकाबाट टाढा रहन सुझाव दिए तर उनी मानेनन्। त्यसपछि उनले प्रियंकालाई अक्षयसँग टाढा रहन चेतावनी दिइन्। त्यही चेतावनीकाे कारण उनीहरूबीच झगडा भयाे।
प्रियंकासँग झगडा गरेर रिसाइरहेकी ट्विंकल 'वक्त: द रेस अगेन्स्ट टाइम' काे सेटमा पुगिन्। जहाँ अक्षय र प्रियंका सुटिङ गर्दैथिए। खन्ना यतिधेरै रिसाएकी थिइन् कि उनले प्रियंकालाई झापड हानिनन्।
श्रीमती रिसाएकाे देखेर अक्षयले उनलाई शान्त पारे। र त्यसपछि अक्षयले आधिकारिक रूपमै प्रियंकासँग फिल्म नखेल्ने कसम खाए। यद्यपि उनले अन्तर्वार्तामा भने आफूहरूबीच सबै कुरा ठिक भएकाे बताएका थिए।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया