बिएल संवाददाता
राजनीतिज्ञ तथा सर्जक रेशमलाल चौधरीले पार्टी र श्रीमतीको तनावका बीच तिज गीत सार्वजनिक गरेका छन्।
बिहीबार साँझ गायिका मञ्जु पौडेलको युट्युब च्यानलमा गीत सार्वजनिक गरिएको छन्।
रेशमकै शब्द/संगीत तथा स्वर रहेको गीतमा गायीका मञ्जु पौडेलले पनि स्वर दिएकी छन्।
यसबीचमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरी पार्टीको आन्तरिक विवाद र आफ्नै श्रीमतीसँगको सम्बन्धमा तनावको स्थितिमा छन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया