बिएल संवाददाता
तेलुगु अभिनेता कोटा श्रीनिवास रावको ८३ वर्षको उमेरमा निधन भएको छ।
लामो समयदेखि बिरामी रहेका उनकाे हैदराबादको जुबली हिल्सस्थित आफ्नो निवासमा निधन भएकाे हाे।
उनले तेलुगु, तमिल, कन्नड र हिन्दी भाषाका ७५० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। उनलाई सन् २०१५ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो।
सफल फिल्म करिअर बाहेक उनले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्।
सन् १९९९ देखि २००४ सम्म, उनी आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक थिए।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया