बिएल संवाददाता
बलिउडका अभिनेता रणबीर कपूरको फिल्म रामायणको ‘लुक्स’ सार्वजनिक भएको छ। जसको पर्खाइमा छन् दर्शकहरू।
रामायणमा चर्चित कलाकाहरहरू छन्। र, उनीहरूले एकसाथ पहिलोपटक काम गरेका छन्।
फिल्म ‘एनिमल’पछि कपूर सिनेमामा फर्किएका छन्। नितेश तिवारीको फिल्म रामायणमा उनी रामको भूमिकामा देखिनेछन्।
त्यसैगरी साउथका सुपरस्टार यश लंकापति रावणको भूमिकामा छन्। र, साउथकी साई पल्लवी भने सीताको भूमिकामा देखिदैंछिन्। भने सनी देओल भने हनुमानको भूमिका निभाउँदैछन्।
त्यसको लागि उनले ४० देखि ४५ करोड फीस लिएका छन्। सबैजनाले प्रतिक्षा गरिरहेको उक्त फिल्मको पहिलो पार्ट २०२६मा र दोस्रो पार्ट २०२७ मा रिलिज हुनेछ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया