बिएल संवाददाता
गायिका एलिना चौहानले सामाजिक सञ्जालमार्फत आफूलाई गालीगलौज गर्नेविरुद्ध जाहेरी दिएकी छन्।
साेमबार नेपाल प्रहरीको साइबर ब्यूराे पुगेर उनले जाहेरी दिएकी हुन्।
'याे लडाइँ मेराे मात्र हाेइन। चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन। साथ दिनूहाेला सबैले', जाहेरी दिएपछि उनले सामाजिक सञ्जालमा लेखेकी छिन्।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया