ब्ल्याकपिंकको ‘पिंक भेनम’ बन्यो विश्वमै धेरै हेरिने गीत
दक्षिण कोरियाली गर्ल्स ब्यान्ड ब्ल्याकपिंकको नयाँ गीत ‘पिंक भेनम’ले रिलिजको २४ घण्टामै युट्युबमा हेरिने भिडियोको विश्व कीर्तिमान राखेको छ।
बिएल संवाददाता - काठमाडौं