जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ ले भन्छ– प्रथा, परम्परा, धर्म, संस्कृति, रीतिरिवाज वा अन्य कुनै नाममा उत्पत्ति, जात, जाति, वंश, समुदाय, पेशा वा व्यवसाय वा शारीरिक अवस्थाका आधारमा छुवाछूत तथा भेदभाव गर्नु हुँदैन।