सलमान खानले 'वान्डेट' निर्माण गरेका बोनी कपुरसँग सिनेमाको 'फ्रानचाइजी' किनेका छन् ।
भारतीय मिडियाहरुका अनुसार बोनीका छोरा अर्जुन कपुर र सलमानकी बुहारी मलाइका अरोराको प्रेमका कारण सलमानले बोनीसँग काम गर्न नचाहेका कारणले उनले फ्रानचाइजी किनेका हुन् ।
योसँगै सलमानको 'वान्टेड' सिनेमाको सिक्वलको निर्देशन प्रभुदेवाले गर्ने छन् ।
स्मरण रहोस् सलमानको ढल्कदो करियरलाई नयाँ उचाइमा चढाउन 'वान्टेड'को सिक्वल बनाउने तयारी भएको हो ।