भारतीय जलसेनामा पहिलो महिला पाइलट

तस्बिरः एजेन्सी

भारतीय जलसेनाको उपसेनानी पदमा कार्यरत महिला शिभाङ्गी भारतीय जलसेनामा पहिलो पाइलट बनेकी छन्l

शिभाङ्गीको जन्म भारतको बिहार राज्यको मुजफरपुर नगरमा भएको थियो। उनी गत वर्ष भारतीय जलसेनामा भर्ना भएकी थिइन्l

शिभाङ्गीले सोमबार बिहानदेखि कोचीस्थित जलसैन्य अखडाबाट हवाई उडान शुरु गरेर नयाँ जिम्मेवारी थालेकी छन्। उनले भारतीय जलसेनाको डोर्नियर सर्भेलान्स (निरीक्षण) हवाई जहाज उडाएकी हुन्l(रासस)

प्रकाशित मिति: : 2019-12-02 13:16:20

प्रतिकृया दिनुहोस्