‘बिरामी’ परेपछि चीन भ्रमण छोट्याएर फर्किइन् राष्ट्रपति, विमानस्थलमा जे देखियो (तस्विरमा हेर्नुस्)

कृष्ण खड्का

काठमाडौँ–चीन भ्रमण छोट्याएर राष्ट्रपति विद्यादेवी भण्डारी एक दिन अगावै स्वदेश फर्किएकी छन् । स्वास्थ्य अवस्थामा समस्या आएपछि राष्ट्रपति भण्डारी भ्रमण छोट्याएर बुधबार नै स्वदेश फर्किएकी हुन् । 

राष्ट्रपति त्रिभुवन विमानस्थलमा आइपुग्दा प्रधानमन्त्री, उपराष्ट्रपति लगायत उच्च पदस्थ अधिकारीहरु विमानस्थल पुगेका थिए ।  

प्रकाशित मिति: : 2019-05-01 14:17:18

प्रतिकृया दिनुहोस्