नेपालमा इसाई पक्राउ परेको भन्दै अन्तर्राष्ट्रिय मिडियामा हल्लीखल्ली

नेपालमा इसाई धर्मावलम्बीलाई गिरफतार गरिएको भन्दै सो धर्म सम्बन्धी अन्तर्राष्ट्रिय संघ संस्थाहरुले अन्तर्राष्ट्रिय मिडियामा चासो र चिन्ता व्यक्त गरेको पाइएको छ । नेपालमा सो विषयमा खासै चर्चामा नरहेपनि अन्तर्राष्ट्रिय विषयमा भने यो प्रसंग चर्चामा आएको हो । 

ती सञ्चार माध्यमका अनुसार दाङको घोराहीस्थित एक होटलबाट पाँच जना इसाई धर्माबलम्बीलाई गएको मंगलबार पक्राउ गरिएको र एक जना अमेरिकी नागरिकलाई डिपोट गरिएको समेत चर्चा रहेको छ ।

प्रकाशित मिति: : 2019-04-30 07:21:57

प्रतिकृया दिनुहोस्