अमेरिकाबाट नेपाल वायु सेवा निगमसँग बार्गेनिङ गर्दै आएका चिनियाँ जहाज वाइ–१२ का प्रशिक्षक पाइलट (आइपी) आङनुरी शेर्पा बुधबार कार्यालय हाजिर हुने भएका छन्। उनले कार्यालयमा सम्पर्क गरी यस्तो जानकारी दिएका हुन्।
बिना सूचना अमेरिका जदा वाई–१२ का एक पाइलटको पीपीसी नविकरण र एक पाइलटको रुट चेक नुहँदा जहाज ग्राउन्डेड भएका हुन्। शेर्पाका कारण जहाज ग्राउन्डेड हुँदा निगमलाई लाखौँ घाटा भएको छ।