१४ सडक खण्डकाे उपभोग दस्तुर बढ्याे, कुन खण्डको कति ?

अनलाइनखबर

काठमाडौं । सरकारले विभिन्न १४ सडक खण्डकाे सवारी उपभोग दस्तुर वृद्धि गरेको छ ।  सडक बोर्ड नेपालले सडक मर्मतका लागि भन्दै साना, मझौला तथा ठूला सवारीसाधनसँग लिँदै आएको शुल्क वृद्धि गरेको हो ।

सडक बोर्ड ऐन, २०५८ को दफा ६ मा राजपत्रमा सूचना प्रकाशित गरी सडक खण्डमा चल्ने सवारी साधनबाट शुल्क असुल्न सकिने व्यवस्था छ । ऐनको यही व्यवस्थाअनुसार राजपत्रमा सूचना प्रकाशित गरेर बोर्डले दस्तुर वृद्धि गरेको हो ।

प्रकाशित मिति: : 2019-04-27 10:02:44

प्रतिकृया दिनुहोस्