श्रीलङ्काको सरकारले गत आइतवार साढे तीन सयभन्दा बढी व्यक्तिको ज्यान जानेगरी र पाँचभन्दा बढी घाइते हुनेगरी भएका आत्मघाती बम विस्फोटनका घटनाहरू रोक्न नसक्नुमा आफ्नो गुप्तचर संयन्त्रमा "गम्भीर त्रुटि' भएको स्वीकारेको छ।
यसै महिनाको पहिलो हप्ता एउटा योजनाबद्ध आक्रमण हुनसक्ने भनी भारतले दिएको सूचनाबारे सम्बन्धित अधिकारीहरूले उचित तरिकाले जानकारी नदिएको संसद्लाई बताइएको छ।
राष्ट्रपति मैत्रीपाल सिरिसेनाले सम्भावित आक्रमणबारे प्राप्त गुप्त सूचनाको जानकारी दिन असफल भएको भन्दै त्यहाँका रक्षासचिव र प्रहरीप्रमुखलाई पदमुक्त गरिदिएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया