गृहमन्त्री रामबहादुर थापाले चुनौती बनिरहेको समाजिक अपराध नियन्त्रण गर्न सरकारले विशेष अभियान चलाउने बताएका छन् ।
एक नम्बर प्रदेश स्तरिय सुरक्षा गोष्ठिमा सहभागी हुन विराटनगर आएका थापाले बिहीबार पत्रकारहरुसँग कुरा गर्दै हिंसात्मक अपराध नियन्त्रण गर्न सरकारले सफलता प्राप्त गरिरहेको बताए ।