फेरियो व्यवस्था, फेरिएन संस्कार

गत फागुन २१ गत सेना दिवसका अवसरमा नेपाली सेनाले भद्रकालीमा आयोजना गरेको रात्रिभोजमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने भएपछि ट्राफिक प्रहरीले राष्ट्रपतिको सवारी हुने सडक खाली गरायो। 

....

२०७० साउन २७ मा तत्कालीन राष्ट्रपति रामवरण यादव भारतीय दूतावासले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाँदा प्रहरीले उनको सवारीलाई दृष्टिगत गर्दै सडक खाली गरायो।

.....
दसैंका बेला राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्न राष्ट्रपति निवास पुगेका पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले घुँडा टेकेर टीका थापेको तस्बिर सार्वजनिक भयो।

यी यस्ता केही प्रतिनिधि घटना हुन् जसले नेपालमा पात्र फेरिए पनि प्रवृति नफेरिएको प्रमाण दिन्छन्। 

प्रकाशित मिति: : 2019-04-24 21:58:44

प्रतिकृया दिनुहोस्