जेष्ठ नागरिकको आँखाको उपचारका लागि घरसम्मै बस सेवा

देशसंचार

दाङ– ओजारी चौधरीको आँखाको ज्योति कम हुँदै गएको थियो। उनी टाढाको नदेख्ने, देखेपनि चिन्न नसक्ने अवस्थामा पुगिसकेका थिए। उनलाई आँखाको ज्योति फर्किएला भन्ने विश्वास थिएन। तर मोतियाबिन्दुका कारण गुम्न थालेको उनको आखाँको ज्योती पुनः फर्कियो। संसार उज्यालियो। ओजारी चौधरी हर्षित भए।

प्रकाशित मिति: : 2019-04-24 15:08:52

प्रतिकृया दिनुहोस्