श्रीलङ्का आक्रमण: विस्फोटन हुनुभन्दा केही बेरअघि होटलबाट निस्किएका थिए यी नेपाली

श्रीलङ्कामा बसोबास गर्ने नेपाली समुदायका सदस्यबारे अहिलेसम्म कुनै अप्रिय जानकारी नआएको र सबै सुरक्षित भएको हुन सक्ने श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्‍यालले बीबीसी नेपाली सेवालाई बताए।

दूतावासकी प्रथम सचिव धनकुमारी जोशी भन्छिन्, "यहाँ बस्ने नेपालीहरूले सामाजिक सञ्जाल फेसबुकको एउटा समूहमा आफूहरू सुरक्षित भएको जानकारी दिएका छन्।"

प्रकाशित मिति: : 2019-04-21 22:12:12

प्रतिकृया दिनुहोस्