वृद्धभत्ता बढाउने घाेषणा गर्दै प्रधानमन्त्रीले भने-'थैलीका दिन गए, चेकका दिन आए'

प्रधानमन्त्री केपी शर्मा ओलीले वृद्धभत्ता बढाउने घोषणा गरेका छन्। प्रधानमन्त्री ओलीले आइतबार राजधानीमा आयोजित 'ज्येष्ठ नागरिक स्वास्थ्य बीमा तथा खोलौं बैंक खाता' नामक कार्यक्रमलाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने घोषणा गरेका हुन्।

'वृद्धवृद्धालाई भत्ताले बाच्ने प्रोत्साहन मिलेको छ,' उनले भने, 'अब मर्ने सोच त्याग्नुहोस्, वृद्धभत्ता अवश्य बढ्छ ।'

प्रकाशित मिति: : 2019-04-14 14:31:16

प्रतिकृया दिनुहोस्