छोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा बाबु पक्राउ

पूर्वी चितवनको खैरहनीमा आफ्नै छोरी बलात्कार गरेको आरोप लागेका एक व्यक्तिलाई चितवन प्रहरीले पक्राउ गरेको छ। फरार रहेका खैरहनी नगरपालिकाका ३९ वर्षीय उनलाई नुवाकोटबाट पक्राउ गरिएको हो।

प्रकाशित मिति: : 2019-04-12 15:56:58

प्रतिकृया दिनुहोस्