‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
रातोपाटी
काठमाडौँको एक पर्यटकीय क्षेत्रमा घुम्न जाँदा बाटोमा भेटेको कुकुरलाई एक किशोरले बिस्कुट दिएछन्। सो कुकुरले हातमा टोकेछ तर घाउ खासै ठूलो थिएन। त्यसो हुनाले रेबिज विरुद्धको खोप लगाइएन र लगाउन आवश्यक ठानिएन। तर झन्डै दुई महिनातिर रेबिजको क्लासिकल लक्षण अर्थात् हावा र पानीदेखि डराउने देखा पर्न सुरु भयो। काठमाडौँको एक अस्पतालमा जँचाउँदा रेबिज भएको जानकारी दियो। घर फर्केर साथीहरूलाई आफूलाई रेबिज पो भएको रहेछ भनेर जानकारी दिए। फेरि स्वास्थ्यमा समस्या भएर अस्पताल भर्ना गरिएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया