महासचिव नै ठगिने देशमा...

तस्बिरः नागरिक

सूचना तथा सञ्चार मन्त्रालयको ‘मन्त्रिपरिषद्को निर्णय’ सार्वजनिक गर्ने स्थलमा भीडभाड छ। सानो कोठामा पत्रकारलाई बस्नका लागि पर्याप्त कुर्सी पनि छैनन्। कोहीकोही उभिएका छन्। विभिन्न मन्त्रालयका सचिव, प्रेस सल्लाहकार लगायत उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति छ। उनीहरुका लागि अघिल्तिर व्यवस्थित ठाउँ छ।

यहाँ सधैं यस्तै हुन्छ।

बिहीबार डेढ बजेको लागि बोलाइएको सरकारको पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा केही मिनेट ढिला आइपुगे। केही समय ढिला हुनु नेपालमा अस्वभाविक मानिदैन। 

सधैंझैं मन्त्री बाँस्कोटा २०७५ साल चैत २१ गते बिहीबार र २५ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउन थाल्छन् ।

प्रकाशित मिति: : 2019-04-11 21:33:19

प्रतिकृया दिनुहोस्