सडकमा बेसहारा, रोगी र बिरामी देख्नुभयो भने सूचना पाऊँ !

प्रधानमन्त्री केपी शर्मा ओलीले कसैलाई पनि भोकै मर्न नदिने सरकारको योजना सफल भएको दाबी गरेका छन् । त्यतिमात्रै होइन, अब सडकहरुमा ‘लुम्रे झुम्रे’ मानिससमेत नभेटिने दाबी गरेका छन् र

बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको ५३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले रचनात्मकका साथ अगाडि बढ्ने र हरेक क्षेत्रमा परिर्वतन ल्याउने बताए । धनी र गरिबको ग्याप भनेर धेरै हल्ला भए पनि गरिबी निवरण आफ्नो प्राथमिकतामा भएको उनले बताए ।

प्रकाशित मिति: : 2019-04-11 21:17:03

प्रतिकृया दिनुहोस्