महासचिवले किनेको जग्गा नक्कली परेछ'

काठमाडौँ — सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले प्रधानमन्त्री निवास बिक्री नभएको बताएका छन् ।

प्रम निवास किनबेच भएको छैन,' उनले भने, 'ललिता निवासका सम्बन्धमा शारदाप्रसाद त्रितालको अध्यक्षतामा समिति बनेको छ, सत्यतथ्य सम्पूर्ण रुपमा टुंगो लागेपछि सरकारले अनुचित ढंगले व्यक्तिका नाममा सरकारी जमिन लगेको रै'छ भने, सरकारकै नाममा ल्याएर स्थापना गर्छ, यसमा जसलाई अप्ठ्यारो पर्छ, यो उहाँहरुको विषय भयो, सरकारले त्यसै छाड्दैन ।'

प्रकाशित मिति: : 2019-04-11 17:56:11

प्रतिकृया दिनुहोस्