रेशम फिरिरी : ५० वर्ष पुरानो गीत कसरी संसारभरी फैलियो ?

तस्बिरः रातोपाटी

जब दिप्ती डि’कुन्हा सन् २०११ मा सिक्किम भ्रमणमा गइन् तब आफूलाई जताततै एउटै गीतले मात्रै पछ्याएको पाइन् । एक पटक सुन्दा नै गुन्गुनाउन सकिने यो गीतको लयले प्रत्येक पटक उनको मुडलाई परिवर्तन गरेको पाइन् । उनलाई यो गीतको दुईवटा शब्द मात्रै गुन्गुनाउन आउँथ्यो ‘रेशम फिरिरी, रेशम फिरिरी’ । ‘यो गीतको लय मस्तिष्कमा बसिहाल्ने किसिमको थियो र यो जताततै छ भन्ने भान हुन्थ्यो,’ मुम्बईमा बस्ने फिल्म प्रोग्रामर दिप्तीले भनिन् । ‘मलाई यो गीतले मन्त्रमुग्ध पारेको थियो, त्यसकारण म यो जताततै सुन्न चाहन्थेँ ।’

 

प्रकाशित मिति: : 2019-04-10 22:03:45

प्रतिकृया दिनुहोस्