गायत्री साह भन्छिन्- बच्चा मेरो मुटु हो, तर अहिल्यै अस्पतालबाट डिस्चार्ज लिन्नँ

पूर्व सांसद गायत्री साह। तस्बिर: निशा भण्डारी/सेतोपाटी

पूर्वसांसद गायत्री साह दोस्रोपटक गर्भवती भएको थाहा पाएपछि ललितपुरको मेडिसिटी अस्पताल पुगेकी थिइन्। त्यहाँका डाक्टर नीरासिंह श्रेष्ठले बानेश्वरको नेपाल हेल्थ क्लिनिक बोलाएको र त्यहीँ नियमित जाँच हुन थालेको साहको दाबी छ।

डा. श्रेष्ठले चैत ४ को मिति दिएकी थिइन्। फागुन २७ गते अन्तिमपटक शिशुको अवस्था परीक्षण गर्दा घाँटीमा साल बेरिएको देखियो।

प्रकाशित मिति: : 2019-04-09 20:34:03

प्रतिकृया दिनुहोस्