बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा बैठक बहिष्कार गर्दै सदनबाट बाहिरिएको छ।
रास्वपा र राप्रपाको अवरोधका बीच सभामुख देवराज घिमिरेले पेलेरै संसद बैठक अघि बढाएपछि आक्रोशित राप्रपा सांसदहरू बैठक नै बहिष्कार गर्दै बाहिरिएका हुन्।
राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन नचलाउन आग्रह गर्दै गृहमन्त्रीको राजीनामा र छानबिन समितिको मागबाट पार्टी पछि नहटेको जनाउ दिएका थिए।
रास्वपाले भने बेल घेराउ गर्दै नाराबाजी गरिरहेको छ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले सत्तारुढ नेकपा एमालेसँग दुईबुँदे सहमति गर्दै आन्दोलनका कार्यक्रम फिर्ता लिइसकेको छ। राप्रपा र रास्वपाले भने अवरोध जारी राखेका छन्।
खेलाडीको भविष्यमाथि भलिबल संघको गम्भीर खेलबाड, विनाप्रतिष्पर्धा राष्ट्रिय टोली घोषणाले निम्तियो विवाद
विदेशी युवतीलाई गर्भवती बनाएर बेपत्ता भएको आरोप खेपिरहेका सांसद कार्की अहिले जनताको गुनासो सुन्दै!
फेरि गठबन्धन सरकारकै पुनरावृत्ति?
मानवअधिकार आयोगको प्रतिवेदन पुनर्विचार गर्न आवश्यक
सडकले हुर्काएको विकास...
रास्वपा बागमती अधिवेशन: ९ जिल्लाले पायाे नयाँ नेतृत्व (सूचीसहित)
रास्वपा मोरङको पहिलो जिल्ला अधिवेशनः सभापतिमा भरत कँडेल निर्वाचित
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया