आज एमाले सचिवालय बैठक बस्दै

Break n Links
Break n Links

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।  

आइतबार दिउँसो २ बजे पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो। 

बैठकमा सरकारले जेठ १५ गते संसदमा पेश गर्ने आगामी आर्थिक वर्ष २०८२, ८३ को बजेट, सरकारको कामको समीक्षा, पार्टीको आन्तरिक एंव सांगठनिक गतिविधि र समसामयिक राजनीतिक विषयमा छलफल गर्ने कार्यसूची रहेको छ। 

प्रकाशित मिति: : 2025-05-25 08:15:00

प्रतिकृया दिनुहोस्