आफ्ना सांसदहरू थुनिएपछि सिंहदरबार पुगे राजेन्द्र लिङदेन

Break n Links
Break n Links

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय पुगेका छन्।

केहीबेरअघि दलको कार्यालयमा पुगेका राप्रपाका सांसदहरूलाई प्रहरीले बाहिर निस्कन नदिएपछि लिङदेन सिंहदरबार पुगेका हुन्।

यतिबेला सांसदहरू बानेश्वरको निषेधित क्षेत्र तोड्नेबारे छलफलमा जुटेका छन्।

प्रकाशित मिति: : 2025-04-20 14:00:00

प्रतिकृया दिनुहोस्