बिएल संवाददाता
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू सिंहदरबारस्थित संसदीय दलको कार्यालयमै थुनिएका छन्।
बानेश्वरको निषेधित क्षेत्र तोड्नेबारे छलफल भइरहेका बेला प्रहरीले उनीहरूलाई दलको कार्यालयमै बन्धक बनाइएको राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सञ्चारकर्मीहरूसँग बताए।
उनका अनुसार राप्रपा सांसदहरूलाई डीएसपीको कमाण्डमा बन्धक बनाइएको उनले बताए।
राप्रपाका केही सांसदहरू भर्खरै दलको कार्यालय पुगेका छन्।
अडानदेखि अवसानसम्मः परिवर्तनको कठघरामा पुराना दलहरू
प्रेम दिवस
ओलीलाई मतदान : ७६ जेनजीको हत्या अनुमोदन
आफ्ना ‘कपूत’हरूको आतंककारी कर्ममा मित्र राष्ट्रहरूलाई नजोडने कि?
के बालेन ओलीले भनेजस्तै 'फिरङ्गी' नै हुन् त ?
नेपालसँग अमेरिका बेखुशी, खुशी पार्न दुई सूचना जारी
नयाँ युगको नागरिक चेतना र सही नेतृत्व छनोट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया