नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारका प्रवृत्ति समर्थनयोग्य नभएको बताएका छन्। सामाजिक सञ्जालमा सरकारप्रतिका असन्तुष्टीहरू सार्वजनिक गर्दै उनले यस्तो लेखेका हुन्।
‘नगर्नुपर्ने निर्णयमा हतारो/ गर्नुपर्ने निर्णयमा बिलम्ब, सरकारको यो प्रवृत्ति समर्थनयोग्य छैनl मुख्य दुईदल सम्मिलित सरकारको गति सन्तोषजनक भएन’ उनले भनेका छन् ‘कमजोरी केलाऔं, लय मिलाऔं, गति बढाऔं l सरकार अलमल बाहिर अनुभुतीमा भेटिनुपर्छ! सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ!’
यस्ता छन् महामन्त्री शर्माका ७ खबरदारी