बिएल संवाददाता
पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसँग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ।
बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्केतर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७ नम्बरको भारतीय ग्यास बुलेट विपरीत दिशाबाट आइरहेको ग१ख ९४८१ नम्बरको ट्रकसँग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा पल्टिएको हो।
बुलेटको बेक्र फेल भएर ट्रकसँग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ। तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
ग्याँस बुलेटभरी रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भईरहेको मकवानपुरका डीएसपी श्यामु अर्यालले बताए।
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया