बिएल संवाददाता
नेकपा माओवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको संशोधन गर्नुअघि त्यसको गम्भीर र निर्मम समीक्षा गर्नुपर्नेमा जोड दिएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको इतिहासमा पहिलोचोटी संविधानसभामार्फत जनताले राजा-महाराजाबाट सार्भमौमसत्ता खोसेर आफ्नो नामको संविधान लेखेको भन्दै यो दुई दशकमा त्यसको समीक्षा गर्ने बेला भएको बताए।
‘हामीले संविधान संशोधन नगरौं भनेको होइनौं। संशोधन गरौंला तर त्योभन्दा अघि संविधानको ब्यापक समीक्षा गरौं। अनिमात्रै संशोधनको प्रक्रियामा जाऔं भनेका हौं’ उनले भने ‘संविधान त भयो तर जनताले भनेको जस्तो भयो कि भए। हाम्रा कमीकमजोरीहरू कहाँ कहाँ भए के के भए भनेर ब्यापक समीक्षा गर्ने बेला भएको छ। पहिला समीक्षा गरौं अनिमात्रै संशोधनमा जाऔं भनेर मैले पटक पटक प्रस्ताव गरेको छु।’
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया