बिएल संवाददाता
नेपाल प्रहरीले ठूलो मात्रामा युरो र अमेरिकन डलर बरामद गरेकाे छ।
काठमाडौंको टोखा झोर क्षेत्रबाट ट्रकमा राखिएको अवस्थामा करिब २५ करोड रुपैयाँ बराबरको मुद्रा बरामद गरेको हो।
काठमाडौं उपत्यका अपराध प्रहरी कार्यालयको टोलीले रकमसहित चालकलाई
जना पक्राउ गरेकाे छ।
ना १ ख १६५२ नम्बरको ट्रक समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएकाे प्रहरीले जनाएकाे छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया