बिएल संवाददाता
नौ महिनापछि अन्तरिक्षमै अड्किएका दुई यात्री धरतीमा आउँदैछन्। उनीहरूलाई लिनका लागि नासा र स्पेस एक्सले रकेट लन्च गरिसकेका छन्।
सुनीता विलियम्स र बुच विल्मोरलगायतको एउटा अन्तरिक्ष टोली आठ दिनका लागि इन्टरन्यासनल स्पेश स्टेशनमा पुगेका थिए। तर स्पेश क्राफ्टमा समस्या देखिएपछि उनीहरू नौ महिनादेखि अन्तरिक्षमै अड्किएका छन्।
उनीहरूले गत २०२४ जुन महिनामा एउटा परीक्षण मिसनका लागि बोइङको स्टार लाइनर अन्तरिक्ष यानबाट अन्तरिक्षको उडान भरेका थिए।
शुक्रबार उनीहरूलाई लिनका लागि अन्तरिक्षमा उडान भरेको ड्रागन स्पेस क्राफ्ट अमेरिकी खर्बपति एलोन मस्कको निजी अन्तरिक्ष यान हो। सुनितानहरूलाई लिनका लागि नासाले यसअघि दशपटक सम्म प्रयास गर्दा पनि सफल हुन सकेको थिए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया