क्यापिटल
काठमाडौं। मुलुकमा सबैभन्दा शक्तिशाली कुनै निकाय हुन्छ भने त्यो हो–सरकार। संसद्ले बनाएको नियम–कानुन सरकार र मातहतका निकायले परिपालना गर्नुपर्छ। सरकारले नियुक्ति दिएका व्यक्तिले सरकार प्रमुख वा मातहत निकायका प्रमुखले गरेका निर्णय पूर्ण पालना गर्नु उनीहरुको कर्तव्य हो।
तर, केही सरकारी संस्थान प्रमुखहरु यस्ता छन्, जसले सरकारले गरेका निर्णय र दिएका निर्देशन पालना गर्दैनन्। बरु उल्टै सरकारलाई चुनौती दिँदै आएका छन्।
यसरी हेर्दा सरकारभन्दा शक्तिशाली नै संस्थान प्रमुख हुन् कि भन्ने आभाष जनमानसमा पर्छ। सरकारबाट नियुक्त प्रमुखहरुले राज्यको निर्णय मान्दिनँ भन्ने प्रवृत्ति पछिल्लो समय मौलाएको थालेको एक संस्थानका पूर्वअध्यक्ष बताउँछन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया