बिएल संवाददाता
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेन युद्ध अन्त्यका लागि वार्ता गर्न आग्रह गरेका छन्।
राष्ट्रपतिको पदभार ग्रहणपछि पत्रकार सम्मेलनमा युक्रेन युद्धका बारेमा सोधिएको प्रश्नको उत्तर दिँदै ट्रम्पले वार्ताका लागि तयार नभए रुसमाथि अमेरिकी प्रतिबन्ध बढाउन सक्ने चेतावनी दिएका हुन्।
आफू राष्ट्रपति भएको भए युद्ध नै हुन नदिने दाबी गरेका ट्रम्पले छिट्टै रुसी राष्ट्रपति पुटिनसँग छलफल गर्ने बताएका छन्। आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग सम्पर्कमा रहेको उनको भनाइ छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया