बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पाैडेले भूमि सम्बन्धी अध्यादेश जारी गरेसँगै आफ्नाे प्रतिकृया दिएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्– ‘अब खोला मात्र हैन टुँडीखेल, खुल्लामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई।’
पाैडेलले बुधबार राेकिराखेकाे भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका थिए।
पुस २९ गते पाैडेलले सरकारले सिफारिस गरेको ५ अध्यादेशमध्ये ४ वटा पास गरेर भूमि सम्बन्धी अध्यादेशलाई राेकेका थिए।
भूमि सम्बन्धी अध्यादेशमा विवादित प्रावधान रहेको भन्दै आलाेचना भइरहेको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया