बिएल संवाददाता
माघे सङ्क्रान्ति नेपालको एक चाड हो। यसलाई मकर सङ्क्रान्ति तथा माघी पर्व नामले पनि चिनिन्छ।
विशेष गरेर यस पर्व थारु समुदाय र मगर समुदायले मनाउने गरेको भए पनि यस पर्व अन्य समुदायमासमेत प्रचलनमा छ।
काठमाडौँ उपत्यकामा यस पर्व धुमधामका साथ मनाइने गरिन्छ। जसका कारणले काठमाडौँको पुरानाे बजारमध्ये असज बजारमा अहिले माघी रौनक छ।
माघीको पूर्वसन्ध्यामा असन बजारमा चाकु र तरुल किन्नेहरुको घुँइचो लागेको छ।
माघे सक्रान्तिमा तरुल, सखरखण्ड, पिंडालु जस्ता कन्दमुलको विशेष महत्व छ।
तस्बिरहरू




तस्बिर: नेपाल न्यूज बैंक
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया