उपल्लो डोल्पामा छैन हिउँ (तस्बिरहरु)

Break n Links
Break n Links

जलवायु परिर्वतनले हिमाली क्षेत्रमा विषेश असर पारेको छ।

विगतमा उपल्लो डोल्पाको श्यामलिङ गुम्बा आसपासका क्षेत्र हिउँले सेताम्मे हुन्थ्यो भने यस वर्ष हिउँ नपर्दा जमिन सुख्खा देखिएको छ। जसले गर्दा जनजीवन पनि प्रभावित बन्दै गएको छ।  

प्रकाशित मिति: : 2025-01-11 13:14:00

प्रतिकृया दिनुहोस्