नेकपा माओवादी केन्द्रको बैठ पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन तथा संगठनात्मक कार्ययोजना पास गर्दै सकिएको छ।
आइतबारदेखि मंगलबारसम्म चलेको बैठकमा १०० बढी केन्द्रीय सदस्यहरूले आफ्नाे धारणा राखेका थिए।