सनीराज शाक्य
गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै तमु ल्होसार मनाइहेका छन्।
आज सोमबार काठमाडाैँ उपत्यकासहित देशभर भव्य रूपमा तमु ल्होसार मनाइएकाे हाे।
‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो।

तमु भन्नाले गुरुङ्ग समुदायलाई चिनाउँदछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ। शाब्दिक रुपमै प्रष्ट छ, आज गुरुङ्ग समूदायको नयाँ वर्ष हो।
सरकारले ‘तमु ल्होसारको पर्वको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ।
ल्होसारको अवसरमा काठमाडाैँकाे टुँडिखेलमा उपत्यकामा बसोबास गर्ने गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरी ल्होसार मनाइहेका छन्।





.jpg)












‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया