आकाशबाट यस्ताे देखियाे पर्यटकीय क्षेत्र पाटन दरबार स्क्वायर (तस्बिरहरू)

Break n Links
Break n Links

काठमाडौं उपत्यकाका प्रसिद्ध तीन शहरहरूमध्ये पाटन सबैभन्दा पुरानो शहर मानिन्छ। ललितपुरमा अवस्थित पाटन क्षेत्र पर्यटनका दृष्टिले निकै महत्वपूर्ण ठाउँ हाे। 

प्राचीनकालमा यसलाई युपग्राम, यल, मनिङ्ल, ललितपत्तन, ललितापुरी आदि नामले पुकारिन्थ्यो। 

हेर्नुहाेस् तस्बिरहरू:

प्रकाशित मिति: : 2024-12-19 01:18:00

प्रतिकृया दिनुहोस्