बिएल संवाददाता
नेपाल प्रिमियर लिग (एनपिएल)मा पोखरा एभेन्जर्ससँग कर्णाली याक्सले जित हासिल गरेको छ।
मंगलबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो।
पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो।
कर्णालीको जितमा गुल्सन झाले ४९ रनको योगदान गरे। गुल्सनले ३७ बलमा तीन चौका र चार प्रहार गरेका थिए।
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया