बिएल संवाददाता
रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका-४ का वडाध्यक्षसहित ५ जनाकाे मृत्यु भएको छ।
काठमाडौँबाट बेताली जाँदै गरेकाे ७१२३ नम्बरकाे फोर्स गाडी शुक्रबार दिउँसो गोकुलगंगा-६ सिमखाेलामा दुर्घटना हुँदा वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको स्थानीय ज्योतिष इवेन्द्र दाहालले जानकारी दिए। अन्य मृतककाे भने सनाखत हुन बाँकी छ।
दाहालका अनुसार दुर्घटनामा तीन जना घाइते भएको र उनीहरूकाे उद्दार गरी उपचारका लागि अस्पताल पठाइएकाे छ।
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया