बिएल संवाददाता
रामेछापमा फोर्स गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। ३ जना घाइते भएका छन्।
शुक्रबार दिउँसाे करिब साढे २ बजेतिर गोकुलगंगा गाउँपालिका-६ सिमखाेलामा फोर्स दुर्घटना भएकाे हाे।
दुर्घटनामा परी ५ जनाको घटनास्थलमै मृत्यु भएको र ३ जनाकाे उद्धार गरी अस्पताल पठाइएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी गराएकाे छ।
परिय भने कसैकाे खुलेकाे छैन। जनप्रतिनिधि पनि दुर्घटनामा परेको स्थानीयले अनुमान गरेका छन्।
गाडीमा कति जना थिए भन्ने पनि खुलेकाे छैन। गाडी सडकदेखि ३०० मिटरभन्दा तल खोलाकाे खोचमा खसेकाे छ।
गाडी दुर्घटनाग्रस्त छ।
थप जानकारी आउन बाँकी रहेकाे छ।
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया