अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन्।
आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई राजदूत नियुक्त गरेका हुन्।