बिएल संवाददाता
काठमाडाैँस्थित सिनामंगलको एक होटलमा युवायुवती मृत भेटिएका छन्।
आइतबार बिहान होटल जन्मभूमिको एउटै कोठामा उनीहरू झुण्डिएको अवस्थामा मृत भेटिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।
उनीहरू शनिबार साँझ होटलमा पुगेकाे र चौथो तलाको कोठा नम्बर १२० मा बसेका बताइएकाे छ। आइतबार बिहान उनीहरू दुवैले घाँटीमा पासो लगाएकाे अवस्थामा भेटिका हुन्।
उनीहरूले आत्महत्या गरेको हुनसक्ने प्रहरीकाे अनुमान छ। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया