बिएल संवाददाता
नेकपा माओवादी केन्द्रको केन्द्रीय पार्टी कार्यालय पेरिस डाँडामा विद्यार्थी नेताहरू अनसनमा बसेका छन्।
माओवादीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)का नेताहरू मंगलबारदेखि अनसनमा बसेका हुन्।
अखिल (क्रान्तिकारी)को स्थगित भएको २३औँ राष्ट्रिय सम्मेलनको बन्दसत्र मंसिर २३ गतेदेखि गर्नुपर्ने माग गर्दै क्रान्तिकारीका निःवर्तमान उपाध्यक्ष तथा केन्द्रीय कार्यालय प्रमुख केशव रावल, केन्द्रीय सदस्य खगेन्द्र रावल, केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला उपाध्यक्ष जनक ढुंगाना अनसनमा बसेका छन्।
उनीहरूले स्थगित बन्दसत्र मंसिर २३ गते सुरु हुनुपर्ने माग गरेका छन्। बन्दसत्र सुरु गर्ने समय नजिकिँदासमेत कुनै सर्कुलर नआएकाले बन्दसत्र अनिश्चित हुने देखिएपछि अनसन बस्नु परेको नेताहरूले बताएका छन्।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया