बिएल संवाददाता
गुण्डा नाइके सत्यमान लामालाई प्रहरीले पक्राउ गरेकाे छ।
बैङ्किङ कसुर मुद्दामा २ वर्ष कैद सजाय सुनाइएका लामालाई आइतबार साँझ पक्राउ गरिएकाे जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएकाे छ।
काभ्रेको तेमाल गाउँपालिका–६ घर भएका लामालाई जिल्ला अदालत काठमाडौँले २०८० चैत २७ गते २ वर्ष कैद र ३० लाख बिगो तथा ३० लाख जरिवाना सजाय फैसला गरेको थियो। अदालतकाे फैसलापछि उनी फरार थिए।
(तस्बिर अन्यथा भएकाेमा सच्याइएकाे छ)
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया